गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा
khabarhub.com · Fri Aug 07 06:38:59 GMT 2026

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन गर्ने ‘क’ वर्गका वाणिज्य बैंकहरू र तिनका पदाधिकारीहरूमाथि कारबाहीमा परेका छन् ।
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई विभिन्न कसुरमा सचेत गराउनेदेखि नगद जरिवानासम्मको कारबाही गरिएको हो ।
Read full story at source (khabarhub.com)