नेपाल आइपुगे जमजम ब्रदर्स, भोलि सिभिल मलमा जमजम पर्फ्युम लन्च गर्ने
clickmandu.com · Fri Aug 07 06:43:41 GMT 2026

काठमाडौं । दुबईका चर्चित कन्टेन्ट क्रियटर जमजम दाजुभाइ नेपाल आइपुगेका छन् । उनीहरू शुक्रबार बिहान काठमाडौं आर्लिएका हुन् ।
उनीहरू शनिबार सिभिल मलमा जमजम पर्फ्युमको औपचारिक लन्च गर्दैछन् । मलको पहिलो तल्लामा रहेको स्टोरमा लन्च कार्यक्रम १ बजेका लागि तय गरिएको हो । उनीहरू शनिबारै दुबई फर्कँदैछन् ।
Read full story at source (clickmandu.com)