यलुङ री आधार शिविरमा थप ३ सहित ५ जनाको शव भेटियो
ekantipur.com · Fri Aug 07 06:43:01 GMT 2026

यलुङ री आधार शिविरमा थप ३ सहित ५ जनाको शव भेटियो
गत कात्तिक १७ गते गएको हिमपहिरोमा ७ जना बेपत्ता भएको थियो । दुई जना नेपाली पथप्रदर्शकको शव भेटिएको थियो । अहिले भेटिएको शव त्यही हिमपहिरोमा बेपत्ता भएकाहरूको हुन सक्ने प्रहरीको भनाइ छ ।
Read full story at source (ekantipur.com)