राष्ट्र बैंकले ६० अर्बको एक महिने निक्षेप संकलन गर्दै
arthasarokar.com · Fri Aug 07 06:43:40 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो ।
Read full story at source (arthasarokar.com)