सडक विस्तारसँगै विद्युत् पोल स्थानान्तरण तीव्र, ९० प्रतिशत काम सम्पन्न
bishowkhabar.com · Fri Aug 07 06:43:34 GMT 2026

काठमाडौं– सडक विस्तार आयोजनालाई सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले बाधक बनेका विद्युत् पोल स्थानान्तरणको काम तीव्र बनाएको छ। प्राधिकरणका अनुसार हालसम्म देशभरका विभिन्न क्षेत्रमा पोल सार्ने काम ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पोल स्थानान्तरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)