समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि
baahrakhari.com · Fri Aug 07 06:41:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी मुख्य सचेतक बासना थापाले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
शुक्रबार बसेको समितिको बैठकमा बोल्दै थापाले समितिको बैठक पर्याप्त संख्यामा बस्न नसकेको र विद्युत् क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको औँल्याइन् । बैठकमा थापाले विद्युत् विस्तार र प्रसारण लाइन निर्माणमा भइरहेको ढिलासुस्ती र प्रशासनिक झन्झटबारे चर्चा गरिन् ।
Read full story at source (baahrakhari.com)