बालेन सरकारको चार महिनामा न लगानीको वातावरण, न त अर्थतन्त्रमा सुधार
ratopati.com · Fri Aug 07 06:45:15 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन भएको चार महिना नाघेको छ । एकल बहुमतको सरकारले देशको अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिए पनि अहिलेसम्म त्यसको सङ्केत देखिएको छैन ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्वप्रमुख डा. रेशम थापाका अनुसार अर्थतन्त्र सुधार गर्न सरकारले अप्रेसन गर्नु पर्ने ठाउँमा औषधिमात्रै दिन खाजेको देखिन्छ । सुशासन र समग्र प्रणालीकै लागि अहिले ‘सञ्जीवनी बुटी’ चाहिएकोमा सरकारले सतही सुधारलाई मात्र ध्यान दिएको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)