राप्रपा प्रदेश सरकारमा सहभागी नहुने
janaaastha.com

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश सभा संसदीय दलको बैठकले प्रदेश सरकारमा सामेल नहुने निर्णय गरेको छ । संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनानुसार प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको हो ।
Read full story at source (janaaastha.com)