हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि
himalpress.com · Fri Aug 07 06:49:14 GMT 2026
काठमाडौँ- पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङको शुक्रबार धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
गोरखाको लाप्राक निवासी गुरुङको शव बिहीबार उनका सहकर्मी पर्वतारोही मिङ्मा डेभिडले पाकिस्तानबाट नेपाल ल्याएका थिए।
Read full story at source (himalpress.com)