चितवनमा बाघ र चितुवाको निगरानी गर्न खोर र क्यामरा जडान
ekantipur.com · Fri Aug 07 06:46:59 GMT 2026

चितवनमा बाघ र चितुवाको निगरानी गर्न खोर र क्यामरा जडान
भरतपुर महानगरपालिका–१५ को अविनाश पोल्ट्री परिसरमा ‘ट्र्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ । त्यस नजिकै बाँसझ्याङमा अर्काे क्यामरा जडान गरिएको छ ।
Read full story at source (ekantipur.com)