चीनले भारतीय व्यवसायीहरूका लागि भिसा नियममा गर्यो कडाइ, धेरै क्षेत्रका उत्पादन कार्यहरू प्रभावित
clickmandu.com · Fri Aug 07 06:52:15 GMT 2026

एजेन्सी । व्यापारिक यात्रामा चीन जान खोजिरहेका भारतीय कार्यकारीहरूले भिसा प्राप्त गर्न झन्–झन् गाह्रो भइरहेको पाइरहेका छन् । बेइजिङले कडा नियन्त्रणहरू लागू गरेसँगै यसले धेरै क्षेत्रका उत्पादन कार्यहरूमा असर पारेको छ ।
इलेक्ट्रोनिक्स र अटोमोबाइल कन्ट्य्राक्ट म्यानुफ्याक्चरिङ कम्पनीका कार्यकारीहरूका अनुसार, चिनियाँ अधिकारीहरूले पछिल्ला केही महिनाहरूमा धेरै कम्पनीहरूका लागि २०–४० प्रतिशत भिसा आवेदनहरू मात्र स्वीकृत गरेका छन् जबकि पहिले यो दर लगभग पूर्ण थियो ।
Read full story at source (clickmandu.com)