मुश्किलले १० जना मात्र बस्ने गाउँमा एक दिनका लागि किन विश्वभरबाट पुग्दैछन् मानिसहरू ?
nepalpress.com · Fri Aug 07 06:54:38 GMT 2026

काठमाडौं। स्पेनको उत्तरी बुर्गोस प्रान्तमा रहेको अभेलानोसा डे मुनो सामान्य दिनमा लगभग सुनसान हुन्छ।
यहाँ करिब १० जना मात्र स्थायी रूपमा बस्छन्। कुनै रेस्टुरेन्ट छैन, बार पनि प्रायः कहिल्यै खुल्दैन, र बाहिरबाट आउने पाहुना पनि निकै दुर्लभ हुन्छन्। तर यही सानो गाउँ अब विश्वकै आकर्षणको केन्द्र बन्ने तयारीमा छ।
Read full story at source (nepalpress.com)