धनुषामा ६६ हेक्टरमा वृक्षरोपण, डेढ लाख बिरुवा वितरण
bishowkhabar.com · Fri Aug 07 06:52:41 GMT 2026

काठमाडौं– डिभिजन वन कार्यालय धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको छ । कार्यालयका अनुसार हरियाली विस्तार, वातावरण संरक्षण र जैविक विविधता प्रवर्द्धनका लागि जिल्लाका विभिन्न स्थानमा बिरुवा रोपिएको हो ।
कार्यालयले कालिखोला, दूधपानी र सुनबेरी सामुदायिक वनमा १२ हजार बाँसका बिरुवा, धनुषाधाम वन संरक्षण क्षेत्रमा १३ हजार तथा अन्य सामुदायिक वन र सार्वजनिक जग्गामा हजारौँ बिरुवा रोपेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)