‘पहिचान भेटिने, द्वन्द्व मेटिने’ बाटो अपनाउन निश्कल राईको आह्वान
ratopati.com · Fri Aug 07 07:03:17 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचेतक राईले पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताएका हुन्।
Read full story at source (ratopati.com)