मन्त्रालय भागबन्डामै अड्कियो कर्णाली सरकार, १० दिनदेखि मुख्यमन्त्री एक्लै
ekantipur.com · Fri Aug 07 07:01:38 GMT 2026

मन्त्रालय भागबन्डामै अड्कियो कर्णाली सरकार, १० दिनदेखि मुख्यमन्त्री एक्लै
मुख्यमन्त्री शाही नियुक्त भएको १० दिन बितिसक्दा पनि नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाइ भएको छ।
Read full story at source (ekantipur.com)