विषालु सर्पले डस्दा बालकको मृत्यु
lokaantar.com

कपिलवस्तुको कृष्णनगरमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १२ वेदमहुरमा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
Read full story at source (lokaantar.com)