राअविको टोलीलाई उछिन्न खोजेपछि एसएसपी बढुवा पेचिलो
onlinekhabar.com · Mon Jul 04 15:42:11 GMT 2022
२० असार, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी चलिरहेको छ । गृह मन्त्रालय र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले वरियताक्रम अनुसार बढुवा गर्ने तयारी गरेका छन् ।
तर पछिल्लो ब्याचका प्रतिष्पर्धीले पनि शक्ति केन्द्रबाट दबाव दिन थालेपछि एसएसपी बढुवा पेचिलो बनेको गृह र प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार प्रहरी हेडक्वार्टर र मन्त्रालय वरियताक्रम अनुसार राष्ट्रिय अनुसन्धानमा स्थान्तरण भएर आएका र २०५४ सालमा निरीक्षक बनेका टोलीलाई बढुवा गर्ने पक्षमा छ ।
Read full story at source (onlinekhabar.com)