संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक : आङ्देम्बे
baahrakhari.com · Fri Aug 07 07:06:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै नेता आङ्देम्बेले संविधानको पुनर्लेखनभन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।
Read full story at source (baahrakhari.com)