युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा
arthadabali.com · Fri Aug 07 07:13:53 GMT 2026

स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका दशौँ हजार आप्रवासीहरू मोरक्कोसँग सीमा जोडिएको क्षेत्रमा अलपत्र परेका छन् ।
युरोपको मुख्य भूभाग उनीहरूको सामुन्न भए पनि त्यहाँ पुग्ने बाटो बन्द हुँदा अलपत्र परेका हुन् ।
Read full story at source (arthadabali.com)