युरोपमा आप्रवासी संकट : स्युटाका स्थानीय दबाबमा
nepalviews.com · Fri Aug 07 07:13:49 GMT 2026

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका दसौँ हजार आप्रवासीहरू मोरक्कोसँग सीमा जोडिएको क्षेत्रमा अलपत्र परेका छन् । युरोपको मुख्य भूभाग उनीहरूको सामुन्ने भए पनि त्यहाँ पुग्ने बाटो बन्द हुँदा अलपत्र परेका हुन् ।
मोरक्कोसँग सीमा जोडिएको स्युटा, मेलिल्लासँगै उत्तर अफ्रिकी तटमा रहेको स्पेनको दुईवटा एक्स्क्लेभमध्ये एक हो । भौगोलिक रूपमा अफ्रिकामा भए पनि यो युरोपेली संघको बाह्य सीमाको हिस्सा मानिन्छ ।
Read full story at source (nepalviews.com)