सर्वोच्चको निर्णयप्रति भीष्मको टिप्पणी- विशेषबाट आएको नेतृत्व २४ क्यारेटको बनेर आउँछ
lokaantar.com

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सर्वोच्च अदालतको पछिल्लो निर्णयले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई झन खारिने मौका दिने बताएका छन् ।
विशेषबाट आएको गगन थापा नेतृत्वको कांग्रेसले जस्तोसुकै परीक्षा दिन तयार रहेको उनले टिप्पणी गरे । लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै आङदेम्बेले पार्टीमा आउने उतारचढावले गन्तव्य प्रभावित नहुने बताएका हुन् ।
Read full story at source (lokaantar.com)