कुखुराको मासुको मूल्य फेरि बढ्यो
kendrabindu.com · Fri Aug 07 07:24:06 GMT 2026

काठमाडौं । नेपाली बजारमा कुखुराको मासुको मूल्य फेरि बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुनेगरी जिउँदो तथा तयारी कुखुरा दुवैको मूल्य पुनः वृद्धि गरेको जनाएको हो।
संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर २४० रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य प्रतिकिलो २३० रुपैयाँ थियो।
Read full story at source (kendrabindu.com)