केएमसी बागबजारमा ‘जब फेयर–२०२६’ आयोजना हुँदै, ४७ भन्दा बढी कम्पनीद्वारा प्रत्यक्ष रोजगारीको अवसर
kendrabindu.com · Fri Aug 07 07:20:11 GMT 2026

काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी), बागबजारले आगामी साउन २४ गते बहुप्रतीक्षित ‘केएमसी जब फेयर–२०२६’ आयोजना गर्ने भएको छ।
युवाहरूलाई रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस रोजगार मेलामा ४७ वटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले विभिन्न पदका लागि दक्ष जनशक्ति छनोट गर्नेछन्।
Read full story at source (kendrabindu.com)