हेटौँडामा शून्य फोहर’‘ महाअभियान सुरु
bishowkhabar.com · Fri Aug 07 07:20:30 GMT 2026

काठमाडौं– हेटौँडा उपमहानगरपालिकाले नगरलाई सुन्दर, सफा र हराभरा बनाउने उद्देश्यले आजदेखि ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई पर्यटन वर्षका रूपमा घोषणा गरेसँगै नगर सरसफाइलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरेको हो।
Read full story at source (bishowkhabar.com)