सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
nepalbahas.com · Mon Jun 08 12:24:49 GMT 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
१५ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाललाइ विशेष अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ । सोमबार थपिएको म्याद भट्टको हकमा नवौँ पटक र अग्रवालको हकमा आठौँ पटक हो ।
Read full story at source (nepalbahas.com)