२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते
nepalsamaya.com · Fri Aug 07 07:26:14 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ५ जना तथा कर्णाली र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।
Read full story at source (nepalsamaya.com)