भिनिसियस जुनियरको नयाँ सम्झौता, २०३२ सम्म रियल मड्रिडमै रहने
nepalpress.com · Fri Aug 07 07:29:00 GMT 2026
काठमाडौं। ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल मड्रिडसँग सन् २०३२ सम्म रहने गरी नयाँ ६ वर्षे सम्झौता गरेका छन्।
२६ वर्षीय भिनिसियसको पुरानो सम्झौता अन्तिम १२ महिनामा पुगेको थियो। यसबीच इंग्लिस क्लब आर्सनलले उनलाई अनुबन्ध गर्ने चासो देखाएको खबर सार्वजनिक भएको थियो।
Read full story at source (nepalpress.com)