अभ्यासमै घाइते भएपछि गिल पहिलो दिन बाहिर
ratopati.com · Fri Aug 07 07:37:48 GMT 2026
काठमाडौँ । श्रीलंकाविरुद्धको दुई टेस्ट शृङ्खलाको तयारी गरिरहेको भारतीय क्रिकेट टोलीलाई कप्तान शुभमन गिलको चोटले थप चिन्तामा पारेको छ । अभ्यासका क्रममा दाहिने हातको औँलामा चोट लागेपछि गिल श्रीलंका क्रिकेट (एसएलसी)–११ विरुद्धको तीनदिने अभ्यास खेलको पहिलो दिन मैदानमा उत्रन सकेनन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आज विज्ञप्ति जारी गर्दै बिहीबारको अभ्यास सत्रका क्रममा गिल घाइते भएको जनाएको छ ।
Read full story at source (ratopati.com)