चितवन र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
ratopati.com · Fri Aug 07 07:35:49 GMT 2026

काठमाडौँ । चितवन र कञ्चनपुरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरजसहित ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रुपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको छ।
Read full story at source (ratopati.com)