माछापुच्छ्रे बैंकले सुरू गर्याे मोबाइल बैँकिङ एपमा 'बिल जितौँ' करदाता प्रोत्साहन उपहार कार्यक्रम
nepalsamaya.com · Fri Aug 07 07:43:46 GMT 2026

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम'लाई योगदान पुर्याउने उद्देश्यका साथ विशेष सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले एमबीएल एम-स्मार्ट (MBL M-SMART) मोबाइल बैँकिङ एपमा 'बिल जितौँ' (IRD) सुविधा सञ्चालनमा ल्याएको हो।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ।
Read full story at source (nepalsamaya.com)