चक्रे मिलन दम्पतीले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट पाए सफाइ
setopati.com · Fri Aug 07 07:40:26 GMT 2026

चक्रे मिलन भनिने मिलन गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन्।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले दुबै जनालाई सफाइ दिएको हो।
Read full story at source (setopati.com)