बेलायतले ग्लोबल ट्यालेन्ट भिसाको दायरा बढायो, शोधकर्ता र इन्जिनियरहरूका लागि नयाँ अवसर
clickmandu.com · Fri Aug 07 07:41:21 GMT 2026

एजेन्सी । बेलायत सरकारले आफ्नो ग्लोबल ट्यालेन्ट भिसा योजना विस्तार गरेको छ । त्यसअन्तर्गत अब १०० भन्दा बढी अनुसन्धानमुखी व्यवसायहरूले विश्वका उत्कृष्ट वैज्ञानिक र इन्जिनियरहरूलाई प्रायोजन गर्न सक्नेछन् ।
यस कदमले बेलायतमा काम गर्न चाहने उच्च दक्ष शोधकर्ता र प्रविधि व्यावसायिकहरूका लागि अवसरका नयाँ मार्गहरू सिर्जना गर्न सक्छ ।
Read full story at source (clickmandu.com)