प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
ekantipur.com · Fri Aug 07 07:41:31 GMT 2026

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
सरकारी छाप र किर्ते गरेको आरोपमा उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो ।
Read full story at source (ekantipur.com)