प्रलोपाबाट अलगिँदै दुर्गा सोबको टिप्पणी ‘चुनावपछि नै विचार मिल्न छाडेको थियो’
baahrakhari.com · Fri Aug 07 07:42:00 GMT 2026

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) स्थापना भएको एक वर्ष नपुग्दै विभाजित भएको छ । पार्टीबाट सहमतिमै अलग्गिएकी अध्यक्ष परिषद्की तत्कालीन अध्यक्ष दुर्गा सोबले वैकल्पिक राजनीतिक शक्तिहरू पनि पुरानै शैली दोहोर्याउँदा निराशा बढेको बताएकी छन् ।
बिहीबार बाह्रखरीसँग कुरा गर्दै उनले दलका नेताहरूले पर्याप्त गृहकार्य नगरी निर्णय गर्ने र पछि पछुताउने प्रवृत्ति नेपाली राजनीतिमा दोहोरिने गरेको टिप्पणी गरिन् ।
Read full story at source (baahrakhari.com)