बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, १८ विद्यालय ध्वस्त
nepalviews.com · Mon Aug 31 11:44:34 GMT 2026

काठमाडौं । भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन् । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ९०३ जनाको शव भेटिइसकेको छ ।
Read full story at source (nepalviews.com)