चुनावी अभियान बनेको उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा अन्योल
nagariknews.nagariknetwork.com · Fri Aug 07 07:38:19 GMT 2026

लामो समयदेखि बन्द रहेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले पुनः सञ्चालनमा आउने कि नआउने अन्योलमा छ।
बन्द भएको झण्डै १ वर्षपछि गत वैशाख दोस्रो साता केही दिन चलेको उद्योग कच्चा पदार्थको अभाव भएपछि वैशाख २५ गतेदेखि रोकिएयता पुन सञ्चालनमा आउन सकेको छैन।
Read full story at source (nagariknews.nagariknetwork.com)