भारतले गर्यो निर्माण क्षेत्रको मूल्य समायोजन गर्ने निर्णय, नेपालमा अझै कार्यविधिको पर्खाइ
ratopati.com · Fri Aug 07 07:48:31 GMT 2026

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र बिटुमिनको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि छिमेकी मुलुक भारतले निर्माण व्यवसायीलाई राहत दिने गरी नीतिगत निर्णय गरिसक्दा नेपालमा भने सरकारको ढिलासुस्तीले निर्माण क्षेत्र अन्योलमा परेको छ ।
भारतको उत्तर प्रदेश सरकारले सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य वृद्धिलाई सम्बोधन गर्न मूल्य समायोजन सम्बन्धी विशेष व्यवस्थालाई आगामी ३० जुलाई २०२६ सम्म निरन्तरता दिने निर्णय गरेको छ ।
Read full story at source (ratopati.com)