नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्त
rajdhanidaily.com · Fri Aug 07 07:45:10 GMT 2026

काठमाडौं । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त भएका छन्।
नवनियुक्त रजिस्ट्रार डा. थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहेताले उनलाई शपथ खुलाएकी छन्।
Read full story at source (rajdhanidaily.com)