कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन [फोटो फिचर]
nepalnews.com · Fri Aug 07 07:48:32 GMT 2026

काठमाडौं। कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाउ, याङ्गो लगायत राइड सेयरिङ सँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन्।
कमिसन बढी र भाडा दर कम भएको गुनासो गर्दै चालकहरूले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन्।
Read full story at source (nepalnews.com)