सदनमा दिनभरि मौन धारण गरेर बस्ने कांग्रेस सांसदको घोषणा
nepalpress.com · Fri Aug 07 07:49:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले दिनभरि सदनमा मौन धारण गरेर बस्ने घोषणा गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारको विरोधमा मौन धारण गर्ने बताए।
Read full story at source (nepalpress.com)