म्यानपावरले विज्ञापन प्रकाशित भएको सात दिनअघि श्रमिक छनोट गर्न नपाउने
bishowkhabar.com · Fri Aug 07 07:46:15 GMT 2026

काठमाडौं– वैदेशिक रोजगारका लागि कामदार मागसम्बन्धी विज्ञापन प्रकाशित गरेको सात दिन पूरा नभएसम्म म्यानपावर कम्पनीहरूले श्रमिक छनोट गर्न नपाउने भएका छन्।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको हो।
Read full story at source (bishowkhabar.com)