हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु
nepalnews.com · Fri Aug 07 07:53:20 GMT 2026

बागमती। हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ।
पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ मा विंसं २०८३ घोषण गर्ने गरी नितीगत निर्णय भएकाले आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो।
Read full story at source (nepalnews.com)