कोशीका बहुमत सांसदले साथ नदिएपछि हिक्मतलाई निरन्तता दिन बाध्य भए ओली
setopati.com · Fri Aug 07 07:50:00 GMT 2026

गएको शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर पार्टी सचिव शेरधन राई विराटनगर आइपुग्दा उनको जिम्मेवारी स्पष्ट थियो।
जसरी भए पनि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई पदबाट हटाउने वातावरण बनाउने जिम्मेवारी उनलाई ओलीले सुम्पेका थिए।
Read full story at source (setopati.com)