राष्ट्रियसभा बैठक साउन २७ गते
himalpress.com · Fri Aug 07 07:52:42 GMT 2026

काठमाडौँ- राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ। अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ।
संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गरेका हुन्।
Read full story at source (himalpress.com)