राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको नागरिकता विधेयकमा छ चाहिँ के?
pahilopost.com · Sun Aug 14 17:07:35 GMT 2022
काठमाडौँः संघीय संसद्का दुबै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी छिन्। राष्ट्रपतिले विधेयकमा उल्लेखित स्वघोषणाको एक प्रावधानमा आपत्ति जनाएकी छिन्। स्वघोषणा सम्मनपूर्वक बाँच्न पाउने अधिकार विपरीत भएको सन्देशमा भनिएको छ। जुन मूल ऐनको दफा ८ संशोधनबाट थपिएको छ।
अन्य विषय भने सैद्धान्तिक कोणबाट बहसमात्र गरिएको छ। केही विषय छुटेकोमा ध्यानाकर्षण गराइएको छ।
Read full story at source (pahilopost.com)