संविधान संशोधनलाई हलुका ढङ्गले लिनुहुँदैन : गगन थापा
ratopati.com · Fri Aug 07 07:58:17 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र सत्तारुढ दल रास्वपाले संविधान संशोधनबारे हलुका ढङ्गले लिएको भन्दै कांग्रेसले त्यसो गर्न नदिने बताएका छन् ।
शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासङ्घको सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । साथै उनले संविधान संशोधनबारे अहिलेको सरकारले हलुका ढङ्गले बुझेको भन्दै सोही बुझाई कायम रहे देश द्वन्द्वमा पर्न सक्ने खतरा रहेकोतर्फ सचेत हुन जरुरी रहेको बताए ।
Read full story at source (ratopati.com)