सांसद यादवले उठाएको ढल्केबर ट्रमा सेन्टरबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
nepalpress.com · Fri Aug 07 07:59:12 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले सदनमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले राखेको विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले ढल्केबरको ट्रमा सेन्टरको योजना काटिएको भन्दै विरोधमा दिनभर सदनमै अनसन बस्ने घोषणा गरेका थिए।
Read full story at source (nepalpress.com)