प्रधानमन्त्री बालेनको रिपोर्टकार्ड सार्वजनिक : यस्तो छ ४ महिने प्रगति विवरण (विवरणसहित)
bishowkhabar.com · Fri Aug 07 08:00:07 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् ।
वैशाखदेखि असारसम्मको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक बसेर ३८४ निर्णय गरिएको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (bishowkhabar.com)