कर्णाली विकास बैंकका सीईओ पक्राउ
kendrabindu.com · Fri Aug 07 08:01:58 GMT 2026

काठमाडौं । कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाह पक्राउ परेका छन्।
शुक्रबार नेपालगन्जबाट सीईओ शाहसहित उनकी पत्नी शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई प्रहरीले पक्राउ गरेको हो । बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
Read full story at source (kendrabindu.com)