कांग्रेस पूर्वसभापति देउवा साउन २८ गते इतर पक्षको भेलामा सहभागी हुने
khabarhub.com · Fri Aug 07 08:00:44 GMT 2026

काठमाडौं – २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि उपस्थित हुने भएका छन् ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले साउन २८ गते गर्न लागिएको भेलामा पूर्वसभापति देउवा पनि उपस्थित हुने जानकारी दिएका छन् ।
Read full story at source (khabarhub.com)